This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Mritasagar Dekhi Sagarmatha Samma

Mritasagar Dekhi Sagarmatha Samma

by  PUSHKAR SHAH ,
ISBN: 9789937990684
Book Name:Mritasagar Dekhi Sagarmatha Samma
Author:PUSHKAR SHAH ,
Publisher:BOOK HILL PUBLICATION PVT. LTD.
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:293
Availablity: In Stock
NPR 700.00

BOOK SUMMARY

संसार घुम्नलाई एउटा जीवन काफी छैन । संसार नै त घुमेको हैन मैले तर संसारका धेरै भू-भाग घुमेको हुँ । उत्तर अमेरिकाको रक्की माउन्टेनदेखि दक्षिण अमेरिकाको एन्डिज पर्वतमालासम्म उक्लिएका क्षणहरू छन् मसँग । मुटु कमाउने माइनस पाँच डिग्री तापक्रमदेखि सहारा मरुभूमिमा पसिना निस्कँदा-निस्कँदै बाफ हुने ५० डिग्री तापक्रममा दौडिएका क्षणहरू छन् मसँग । मसँग प्रशान्त महासागरको किनारमा बालुवाको सङ्गीत सुन्दै पूर्वी साराङ्गगेट्टी र मासाईमाराका फाँटहरूमा थकाइ मारेका सुस्केराहरू छन् । फुटपाथमा मस्त निदाएका रातहरू अनि पाँचतारे होटलमा निद्रा नलागेका रातहरू पनि छन् मसँग । जङ्गलमा खान नपाउँदा सुन्तलाका बोक्रा खाएर टन्न अघाएका छाकहरू छन् मसँग अनि पिज्जा र बर्गर नरुचेका छाकहरू पनि छन् मसँग । जीवन सरल रेखा हैन र हुँदै हैन । आमाले पटुकीको मुजाबाट निकालेर दिएको एक सय रुपैयाँले मैले संसारका सारा खुशीहरू किनेर आएँ ।

WRITE A REVIEW
Product name: Mritasagar Dekhi Sagarmatha Samma
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment