"विश्वप्रसिद्ध पुस्तकहरू हर्मन हेस्सेको 'सिद्धार्थ, जोस्टीन गार्डरको 'सोफिज वर्ल्ड र तिक न्यात हन्हको 'जहाँजहाँ चरन परे गौतमके जत्तिकै पढ्नमा आनन्द आउने गहकिलो र सुरूचिपूर्ण पुस्तक |" - अभय श्रेष्ठ, लेखक "भागवत गीता दुर्बोध्य र जटिल मान्ने आजका मान्छेका लागि अत्यन्त ग्रहणशील शैलीमा विशद ज्ञानलाई यति बँदिलो गरी बुझाउन सक्ने यस्तो पुस्तक मैले यसअघि कहिल्यै पढ्न पाएको थिइनँ ।" - टीकाराम यात्री, टेलिभिजन प्रस्तोता "मोक्ष जीवनकै मूल पाटो हो भनी जोडदार रूपमा सन्देश दिने गहकिलो पुस्तक ।" - कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश "नेपाली साहित्यमा यो खालको आनन्ददायी पुस्तक मैले यसअघि कहिल्यै पढेको थिइन । तनावमुक्त हुन, सत्य र आनन्द चाहनेले पढ्नै पर्ने कृति ।" - बालकृष्ण बस्नेत, पत्रकार
Bismita Ek Prem Katha
SHIVA BASYAL
INDIGO INK
EK CHIHAN
HRIDAYA CHANDRASINGH PRADHAN
ANUGAMI
RUMAN NEUPANE
Swasnimanchhe
Niharika
PRAKASH TIWARI
Shirish Ko Phool
PARIJAT
PHOENIX BOOKS KTM
Aaja Ramita Chha
INDRA BAHDUR RAI
Mahattahin
GRAHAN
DIWAKAR SWAPNEEL
SHABDAHAR CREATIONS
Warangana
SHOBITA SIMKHADA
BULBUL PUBLICATION PVT. LTD
Fill up your details to notify you when this book will be available