This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Jackson Height

Jackson Height

by  MAHESHVIKRAM SHAH,
ISBN: 9789937790000
Book Name:Jackson Height
Author:MAHESHVIKRAM SHAH,
Publisher:FINEPRINT BOOKS
Edition:REPRI
Language:English
Binding:Paper Back
Publish Year:2023
Total Pages:0
Availablity: Only 2 Left in Stock
NPR 498.00

BOOK SUMMARY

नेपाली आख्यान साहित्यको कथा क्षेत्रमा अविचल उभिएका महेशविक्रम शाहका कथामा नेपाली सामाजिक–सांस्कृतिक चित्र, आञ्चलिक स्वाद, ग्रामीण द्वन्द्वको घाउ झल्किन्छ । सटाहा सङ्ग्रहमार्फत नेपाली कथासाहित्यमा उदाएका शाहका सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो, छापामारको छोरो र काठमाडौंमा कामरेड कथासङ्ग्रहमा नेपाली माटो तथा विदेशी पृष्ठभूमिका कथाहरु समेटिएका छन् । तर उनको छैटौं कथासङ्ग्रह ज्याक्सन हाइटले भने अलि फरक स्वाद दिएको छ पाठकलाई । सङ्ग्रहका सबै कथाको सिर्जनभूमि विदेशी परिवेश भए पनि नेपाली डायस्पोरामा आधारित उनका हरेक कथामा कुनै न कुनै रुपमा नेपाली मनका दुःख, वेदना र पीडाहरु समेटिएका छन् । ज्याक्सन हाइटमार्फत विदेशमा रहेका नेपालीको धुकधुकी छाम्न पुगेका शाहले नेपाली मन र विदेशी पृष्ठभूमिलाई राम्ररी सम्बोधन गरेका छन् ।

WRITE A REVIEW
Product name: Jackson Height
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment