डा. मीना आचार्य विगत पाँच दशकदेखि नेपालको विकास, अर्थतन्त्र, लैङ्गिक सम्बन्ध, श्रम बजार र महिलाको श्रमको मूल्य, राजनीति, गरिबी र योजना जस्ता विषयमा अनुसन्धानरत अर्थशास्त्री हुनुहुन्छ । डा. आचार्यको यो आत्मकथाले तत्कालीन नेपालको सामाजिक, राजनीतिक, शैक्षिक लगायत समग्र परिवेशबारे बुझाउँछ । साथै, एक स्वतन्त्र एवं स्वावलम्बी महिलाका रूपमा बाँच्न उहाँले परिवार, समाज र राज्यसँग गर्नुपरेको सङ्घर्षगाथाबाट धेरै कुरा सिक्न सकिन्छ | - विद्यादेवी भण्डारी, पूर्व राष्ट्रपति आत्मकथा कथा हुँदैन, लेखकको जीवनको गीत हुन्छ, समाजको जीवनको झलक हुन्छ, लेखकले भोगे अनुसारको बदलिँदो समयको परिचय हुन्छ । चिन्ता हुन्छ, आशा हुन्छ, खुशी हुन्छ, सङ्घर्ष हुन्छ, सफलता हुन्छ, असफलता हुन्छ । सबभन्दा ठूलो कुरा सन्देश हुन्छ । एउटा जीवनीले अर्को जीवनीलाई अझ सुन्दर, सुखी, सार्थक, स्वतन्त्र र न्यायपूर्ण बनाउन प्रेरित गर्नुपर्छ । यो पुस्तकले त्यही गर्छ । त्यसबाहेक हरेक पुस्ताले र हरेक मानिसले सुख, शान्ति र समृद्धिको परिभाषा आफैँ खोज्नुपर्छ र आफैँले लागू गर्नुपर्छ भन्नेबारे मीना आफैँ एक उदाहरण हुन् भन्ने कुरा यो पुस्तक पढ्ने जो कोहीले पनि बुझ्न सक्छ ।
Jivanta Sambandha
OM MURTI ANIL
CREATIVE PLANET NEW DELHI
Raiphalko Naalbata Jeevan Niyalda Bhag 2
GANESH RAI
RATNA PUSTAK BHANDAR
Yugdekhi Yugsamma Jiwan Cenema ra Samaj
YAGHAS,RAJESH HAMAL
FINEPRINT BOOKS
Kutneeti Ra Rajneeti
RAMESH NATH PANDEY
SANGRILA BOOKS PVT. LTD.
Kulchandra Gautam Atmakatha
KULCHANDRA GAUTAM
PUBLICATION NEPALAYA
Chhapamar Yuwati ko Diary
Tara Rai
Maile Dekheko Nepal
Harka Gurung
HIMAL BOOKS KATHMANDU
Mero Kathaka Panaharu Khanda 1
GANESHMAN SINGH
AYAM PRAKASHAN PVT.LTD.
BILL GATES DIGITAL KRANTIDEKHI SRIJANSEL PUNJIBASAMMA
Achyut Koirala
PANCHPOKHARI BOOK STORE
Daas Prathako Naya Rup
DAMODAR NEUPANE
Fill up your details to notify you when this book will be available