This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Summer Love

Summer Love

by  SUBIN BHATTARAI,
ISBN: 9789937665810
Book Name:Summer Love
Author:SUBIN BHATTARAI,
Publisher:FINEPRINT BOOKS
Edition:REPRI
Language:NEPALI
Binding:Paper Back
Publish Year:2016
Total Pages:247
Availablity: Only 3 Left in Stock
NPR 350.00

BOOK SUMMARY

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स , कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीययस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम —साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइवर्षे कलेज रोमान्स । रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ? तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो ‘समर लभ’ । यो पढ्दा पटक्कै झिँझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस

WRITE A REVIEW
Product name: Summer Love
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment