This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • K P sharma oli

K P sharma oli

by  Ganesh Pandey,
ISBN: N000004128
Book Name:K P sharma oli
Author:Ganesh Pandey,
Publisher:ALCHEMY PUBLICATIONS
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:536
Availablity: Only 3 Left in Stock
NPR 955.00

BOOK SUMMARY

राजनेता केपी शर्मा ओलीको जीवन संघर्षले भरिएको छ । उहाँले जति पनि उपलब्धि हासिल गर्नुभएको छ, ती सबै कठोर संघर्षबाट मात्र सम्भव भएका छन् । उहाँको कष्टसाध्य संघर्ष र दृढ संकल्पले नेपालको भविष्यलाई एक नयाँ दिशा दिएको छ । उहाँकै सोच र नेतृत्वमा देशले आत्मनिर्भरता, पूर्वाधार विकास र राष्ट्रिय स्वाभिमानका नयाँ उचाईहरु हासिल गरेको छ । उहाँको सपना, संघर्ष र संकल्प राष्ट्रको साझा सपना र संघर्षको प्रतीक बनेको छ । यस पुस्तकले एक स्वप्नदर्शी र राष्ट्रप्रेमी राजनेताप्रतिको मानस बिम्बलाई प्रस्तुत गरेको छ । "केपी शर्मा ओली: सपना, संङ्घर्ष र सङ्कल्प नामक यो पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन र राजनीतिक यात्राको मात्र कथन होइन, यो नेपालका हरेक नागरिकको साझा संघर्ष, उद्देश्य र विश्वासको अभिव्यक्ति हो । यो सपना र संघर्षको कथा मात्र होइन, राष्ट्र निर्माणको पक्षमा एकजुट हुने भावनाको प्रतिनिधित्व हो । जसले पाठकलाई आषनो जीवन र समाजका लागि सकारात्मक परिवर्तनमा लागिपर्न प्रेरित गर्नेछ । Read more at: https://thuprai.com/book/kp-sharma-oli

WRITE A REVIEW
Product name: K P sharma oli
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment