This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Nepalma Gen Z Rajneeti

Nepalma Gen Z Rajneeti

by  Katak Malla,
ISBN: 9789937993364
Book Name:Nepalma Gen Z Rajneeti
Author:Katak Malla,
Publisher:Imprint Publishers
Edition:First
Language:NEPALI
Binding:Paper Back
Total Pages:221
Availablity: Only 3 Left in Stock
NPR 699.00

BOOK SUMMARY

जेन-जी आन्दोलनका कारण भदौ २३ नेपालको राजनीतिक इतिहासमा विशेष दिनका रूपमा स्थापित भएको छ । यस दिनले नेपालको राजनीतिक मार्गचित्र नै बदलेको छ । आखिर जेन-जी आन्दोलन कसरी यति ठूलो परिवर्तन ल्याउन सफल भयो ? आन्दोलन कसरी उठ्न पुग्यो ? यसका पछाडिका कारणहरू के थिए ? आन्दोलन केका लागि थियो र त्यो कसरी अपहरणमा पर्यो ? आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधतामाथिको प्रश्न के हो ? वर्तमान राजनीतिक गत्यावरोधको सही निकास र भावी दिनमा चालिनुपर्ने कदमहरू के हुन् ? यस पुस्तकले यी प्रश्नहरूको जवाफसहित पछिल्लो राजनीतिक परिवर्तनसँग सम्बन्धित घटनाहरूको कानुनी - राजनीतिक कोणबाट व्याख्या-विश्लेषण गरेको छ । 'आवश्यकताको सिद्धान्तका नाममा नेपालले 'बङ्गलादेशी-पाकिस्तानी मोडेल' अनुशरण गर्नु नहुने, बरु 'जनताको प्रतिरोध अधिकारको सिद्धान्त अनुसार अघि बढे त्यसबाट संवैधानिक निरन्तरतासहित लोकतन्त्र सुदृढ हुने तर्क अघि सारेको छ । स्थायी शान्ति र स्थिरताका लागि 'गुणस्तरीय सरकार' र 'सामाजिक पुँजीको अपरिहार्यतामा जोड दिएको छ ।

WRITE A REVIEW
Product name: Nepalma Gen Z Rajneeti
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment