This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Lhasako Khabar

Lhasako Khabar

by  DOR BAHADUR BISTA,
ISBN: 9789937982467
Book Name:Lhasako Khabar
Author:DOR BAHADUR BISTA,
Publisher:BOOK HILL PUBLICATION PVT. LTD.
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:158
Availablity: Only 2 Left in Stock
NPR 500.00

BOOK SUMMARY

ल्हासाको (सन् १९७२ जुलाई-१९७५ फेब्रुअरी) एकमात्र विदेशी कूटनीतिक नियोग (नेपाली महावाणिज्यदूतावास) का प्रमुख थिए - डोरबहादुर बिष्ट | प्रथम मानवशास्त्री तथा साहित्यकारको रूपमा लोकप्रिय विष्टको कूटनीतिक परिचय भने सार्वजनिक वृत्तमा त्यति चर्चामा छैन । तत्कालीन विश्वको शीतयुद्ध र चीनमा जारी सांस्कृतिक क्रान्तिको समयमा नेपाली कूटनीतिज्ञले तिब्बत तथा चीनका बारेमा मानवशास्त्रीय मनोवृत्ति, कूटनीतिक कोणसहित खेलेको भूमिका र साहित्यिक संवेदनासहित लेखिएको पुस्तक हो- रिपोर्ट फ्रम ल्हासा । माओलाई जीवित भेट्ने ल्हासाका अन्तिम कूटनीतिक प्रमुख बिष्टद्वारा लिखित माओ कालको तिब्बतमात्रै नभई चीनसमेत बुझ्ने एक सुन्दर सारांश हो- रिपोर्ट फ्रम ल्हासा । वि.सं. २०३६ मा प्रकाशन भएको बेस्टसेलर पुस्तक रिपोर्ट फ्रम ल्हासाको नेपाली अनुवाद हो - ल्हासाको खबर ।

WRITE A REVIEW
Product name: Lhasako Khabar
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment