This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Prithvi Narayan Shah

Prithvi Narayan Shah

by  MAHESHRAJ PANT,
ISBN: 9789937968270
Book Name:Prithvi Narayan Shah
Author:MAHESHRAJ PANT,
Publisher:FINEPRINT BOOKS
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Total Pages:131
Availablity: Only 3 Left in Stock
NPR 495.00

BOOK SUMMARY

झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी। ‘पृथ्वीनारायण शाहमा 'इतिहासको चेतना’, ‘पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय’, ‘एकीकरण दिवस कहिले ?’, ‘के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?’, ‘पृथ्वीनारायण शाहको उपदेशको औचित्य’, ‘आज्ञापत्र, उपदेश र राजविधानसार’, ‘जर्ज किन्लकको डायरी’, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन् ?’, ‘नाकाबन्दी र पृथ्वीनारायण शाह’, ‘काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह’, 'भक्तपुर विजयको प्रत्यक्ष वर्णन’ जस्ता शीर्षक पुस्तकमा छन् । यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनु केहीअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ । Read more at: https://thuprai.com/book/prithvi-narayan-shah/?srsltid=AfmBOooQ3u1rcFUUUb9GoI_m10YwDewXc1NF1RnVlX4E9NLDGMc6ZBAJ

WRITE A REVIEW
Product name: Prithvi Narayan Shah
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment