This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Filingo

Filingo

by  Prava Baral,
ISBN: 9789937945103
Book Name:Filingo
Author:Prava Baral,
Publisher:AKSHAR CREATIONS NEPAL
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2021
Total Pages:308
Availablity: In Stock
NPR 550.00

BOOK SUMMARY

महिलाको आत्मसम्मान र आत्मनिर्णयका विषयलाई आधार बनाएर लेखिएको उपन्यास हो फिलिङ्गो । समाजमा महिलाले अनेक प्रकारका हिंसाहरु खेप्नु परेको छ । अज्ञानता र चेतनाको अभावमा महिलाहरुले यस्ता दुव्र्यवहारहरु युगौँदेखि सहदै आएका छन् । सम्मानित जीवन बाँच्न पाउनु पर्छ चेतनाको अभावमा जीवनलाई जम्ने तलाउ बनाउन हुँदैन भन्ने सन्देश उपन्यासले दिएको छ । जापान र नेपालको परिवेशलाई आधार बनाएर लेखिएको यो उपन्यासकी प्रमुख पात्र सीमान्ती पितृसत्ताको शोषणमा परेकी छ । आफु यसरी शोषणमा पर्न हुँदैन भन्ने चेतना उसले समयमै बोध गर्छे र अस्तित्व निर्माणका लागि लड्छे र अन्ततः सफल हुन्छे । यी सन्दर्भहरुमा जापानी महिला र नेपाली महिलाका संवेदनाहरु पनि जोडिएका छन् ।

WRITE A REVIEW
Product name: Filingo
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment