This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Gulzar Kavita

Gulzar Kavita

by  GULZAR,
ISBN: 9789937790543
Book Name:Gulzar Kavita
Author:GULZAR,
Publisher:FINEPRINT BOOKS
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:110
Availablity: Only 1 Left in Stock
NPR 480.00

BOOK SUMMARY

तीव्र अनुभूति, सघन चिन्तन, तीक्ष्ण अवलोकन, जिब्रोमै झुन्डिने मिठास र सूक्ष्म कथन गुलजारका कवितालाई प्रभावशाली र बेजोड बनाउने तत्त्व सायद यिनै हुन् । आममान्छे र तिनका दैनन्दिन जिन्दगीका आयामहरू-दुःख र सुख, मुस्कान र रोदन, तेज र तमस, आशा र निराशा आदि-इत्यादि-उनको काव्यकारिताका विषयवस्तु हुन् । यिनै विषयलाई उनले आफ्ना सिर्जनामा आत्मीय र सरल ढङ्गले यसरी अभिव्यक्त गर्छन् कि ती प्रत्येकका साझा अनुभूति बनिदिन्छन् । साधारण शब्दको असाधारण प्रयोग गर्न माहिर गुलजारका कविताको केन्द्रमा भने प्रेम बसिरहेको हुन्छ । तर त्यो प्रेम केवल प्रणयको सुकोमल भावना मात्र होइन, सम्बन्धप्रतिको समर्पण, स्मृतिप्रतिको मोह र जीवनका प्रत्येक क्षणप्रतिको सम्मान हो । उनले प्रेमलाई कहिल्यै बोझिलो वा अमूर्त बनाउँदैनन् । बरु त्यसबाटै गहिरो सौन्दर्य निकाल्छन्, जसले पाठकलाई हुरुक्कै बनाउँछन्

WRITE A REVIEW
Product name: Gulzar Kavita
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment