This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Buddha Air By The Book

Buddha Air By The Book

by  BIRENDRA BAHADUR BASNET,
ISBN: 9789937790536
Book Name:Buddha Air By The Book
Author:BIRENDRA BAHADUR BASNET,
Publisher:FINEPRINT BOOKS
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:217
Availablity: Only 4 Left in Stock
NPR 698.00

BOOK SUMMARY

मिडिया हेर्नुस् वा सोसल मिडिया, चिया पसल छिर्नुस् या चौतारी; तपाईं यत्रतत्र–सर्वत्र सुन्नुुहुन्छ— “यो देशमा राम्रो केही छैन, यहाँ बसेर कामै छैन ।” तपाईंलाई पनि यस्तै लाग्छ भने यो पुस्तक पढ्नुुस्— आशाको सञ्चार हुनेछ, आँट भरिनेछ, आत्मविश्वास जाग्नेछ, आफ्नो अस्तित्वबोध हुनेछ । यो पुस्तक आत्मचरितहरुको बाढीमा मिसिन आएको व्यक्तिगत भँगालो होइन; बुध्द एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्तको सम्यक् सँगालो हो । तीन दशकदेखि सफलतापूर्वक चलिरहेको यस्तो संस्था, जसले प्रत्यक्ष–अप्रत्यक्ष हजारौंलाई रोजगारी दिन्छ, देशलाई अर्बौं रmपैयाँ कर तिर्छ, सामाजिक उत्तरदायित्वमा जहिल्यै अघि सर्छ । बुध्द एयर फ्रान्सेली हवाई निर्माता एटिआरका जहाज पूर्ण आयु चलाएर अवकाश दिने विश्वकै पहिलो कम्पनी बनेको छ । हरेक दिन नजिकबाट सगरमाथा नियाल्ने बुध्द एयर सगरमाथा झैं शिर ठाडो पारेर शुद्ध व्यवसाय गर्छ, जसको एउटै मान्यता अनि मन्त्र छ— बाई द बुक अर्थात् नियमसम्मत

WRITE A REVIEW
Product name: Buddha Air By The Book
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment