जीवा लामिछानेकृत अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा-वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य - चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ । नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् ।
Desh Deshawar
JIBA LAMICHHANE
FINEPRINT BOOKS
Koshi Kinaraka Pailaharu
DR. UDDHAV RAI
BOOK HILL PUBLICATION PVT. LTD.
Europe Yaatraka Samsmaram
BINDU SUBEDI
SERGEM PRAKASHAN GRIHA
14 Varsh Ghandruk
TOYNATH POUDYEL
GHANDRUK SANAJ UK
Kailash Kora
RAJENDRA MAN SHRESTHA
PUBLICATION NEPALAYA
America Oh America
HIRANYA BHOJPURE
RATNA PUSTAK BHANDAR
NEPAL KO CHINARI
TONI HAGEN
HIMAL BOOKS KATHMANDU
Fill up your details to notify you when this book will be available