This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Priya Sufi

Priya Sufi

by  SUBIN BHATTARAI,
ISBN: 9789937790451
Book Name:Priya Sufi
Author:SUBIN BHATTARAI,
Publisher:FINEPRINT BOOKS
Edition:REPRI
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:355
Availablity: Only 1 Left in Stock
NPR 448.00

BOOK SUMMARY

"प्रिय लेखक ! युवा हुनु, साहित्यप्रति रूचि हुनु तर सुबिन भट्टराई नपढेको हुनु; यो सम्भव छैन । हामी धेरैको प्रिय लेखकको नाम हो, सुबिन । मैले तपाईंका सबै पुस्तक मन लगाएर पढेकी छु । “वाह”, “आहा”, “ओहो”, “क्या छ”; यस्ता अनेक प्रतिक्रिया दिएकी छु । भेट भएको छैन । भेट्न चाहन्नँ पनि । मेरो प्रिय लेखकले म प्रिय पाठक (तपाईंले यसै भन्नुभएको थियो) लाई प्रिय सुफी पढ्न दिनुभयो । म औधी खुसी भएँ । पढेर म अहिलेसम्म पनि रूँदारूँदै हाँसिरहेकी छु । तपाईंका अघिल्ला पुस्तक पढेका वा नपढेका जोसुकैलाई पनि यो उपन्यास एउटा फरक, अनौठो र मज्जाको लाग्नेछ । तपाईंको कथा, शैली, बिम्बात्मक र प्रतीकात्मक भाषा, प्रेमको अपूर्व फ्रेम; वाह ! कति सुन्दर, कति आकर्षक, कति रोमाञ्चक ! लेख्न जाने हाम्रै नेपाली भाषामा पनि यति मीठो लेख्न सकिँदो रहेछ । अङ्ग्रेजी भाषाका नयाँपुराना धेरै उपन्यास पढेकी मैले तपाईकै कारण नेपाली उपन्यास पढ्न थालेकी हुँ । प्रिय लेखक ! प्रिय सुफी पढेपछि म एउटा अनौठो जोस र जाँगरले उत्ताउलिएकी छु । वाह ! ममा यो कस्तो उत्साह !" - प्रिय पाठक

WRITE A REVIEW
Product name: Priya Sufi
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment