This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Simsara
ISBN: 9789937790321
Book Name:Simsara
Author:BASANTA BASNET,
Publisher:FINEPRINT BOOKS
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2024
Total Pages:268
Availablity: Only 2 Left in Stock
NPR 650.00

BOOK SUMMARY

यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ । यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन । यो कथा हो, छोरा संवत्‌को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् । अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।

WRITE A REVIEW
Product name: Simsara
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment