This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Mero Pattu Mero Biralo

Mero Pattu Mero Biralo

by  BUDDHISAGAR,
ISBN: 9789937775434
Book Name:Mero Pattu Mero Biralo
Author:BUDDHISAGAR,
Publisher:SANGRILA BOOKS PVT. LTD.
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2022
Total Pages:84
Availablity: Only 3 Left in Stock
NPR 250.00

BOOK SUMMARY

झरीमा अलपत्र परेर रूझ्दै आएको बिरालो । रूखको टोड्काबाट झिकेर ल्याएको आँखा पनि नउघ्रेको सुगाको बचेरो । एकैपल्ट हुर्किन्छन् | ती साथी बन्छन् । रमाउँछन् । बिरालो राति खटियामा उक्लन लागेको सर्पसित लड्छ । र, घरको प्यारो बन्छ । सुगा घरमा आउने-जानेलाई 'राम राम भन्छ र सबैलाई खुशी बनाउँछ । यी दुई निर्दोष प्राणीको जीवनमा त्यतिबेला उथलपुथल आउँछ, जब ती गाउँबाट बजारमा बसाइँ सर्छन् । लेखक बुद्धिसागरको यो अनुभूतिले पुराना दिनको स्मृति गाढा बनाएर ल्याउँछ । रोचक र सरल भाषामा लेखिएको यो पुस्तकले मानव र प्राणीबीचको प्रेमको अनौठो कथा भन्छ ।

WRITE A REVIEW
Product name: Mero Pattu Mero Biralo
Your Name:
Review title:
Your Ratings:
Your Message:

SIMILAR PRODUCTS

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment