This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • GALLI SANSAR

GALLI SANSAR

by  ROSHAN SERCHAN,
ISBN: 9789937753722
Book Name:GALLI SANSAR
Author:ROSHAN SERCHAN,
Publisher:BOOK HILL PUBLICATION PVT. LTD.
Edition:0
Language:NEPALI
Binding:Paper Back
Publish Year:2024
Total Pages:307
Availablity: Only 2 Left in Stock
NPR 700.00

BOOK SUMMARY

वन-पाठशालाबाट निस्किएका यायावार हुन्- रोशन शेरचन; जसले निर्जीव-अक्षरहरूलाई सजीव-निबन्ध बनाउँछन् | कतै मानव-प्रकृतिको अन्तरसम्बन्ध, सहअस्तित्व र संरक्षणलाई साहित्यसँग जोड्दै रैथाने तथा आदिवासी बिरुवा र संस्कृतिको बखान गर्छन् भने कतै लेखनलाई आत्मसङ्घर्ष मान्दै आफूलाई प्रभाव पारेका पुस्तक र मनपर्ने लेखकबारे लेखेर मुक्त हुन्छन् । कतै सङ्गीतका सुरहरूमा स्वतन्त्रता र विश्वकलाको मानक खोज्ने शिल्पीहरूका लय, यति, गति र मात्राहरूलाई मापन गर्छन् भने कतै सङ्घर्ष, पीडा, भ्रम, ऐकान्तिकता, कोलाहल र आशाको गल्लीलाई 'गल्ली संसार' बनाउँछन् । निबन्धलाई कथा वाचनकै एक माध्यम मान्ने शेरचनले यथार्थवादी धार र अनौपचारिक भाषाशैलीमा यस सङ्ग्रहका निबन्धमा निबन्धीय-स्वर्णलेपन गरेका छन् । विषयवस्तुको विविधता, बौद्धिक–वैचारिकी, भाषिक-लालित्य र लेखकीय इमानदारीका निम्ति 'गल्ली संसार' निबन्धसङ्ग्रह सदा स्मरणीय रहनेछ |

WRITE A REVIEW
Product name: GALLI SANSAR
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment