नेपालमा स्वास्थ्यसम्बन्धी अधिकतर पुस्तक अङ्ग्रेजी भाषामा छन् । प्रसूति अर्थात् गर्भवतीसम्बन्धी एकाध पुस्तक नेपाली भाषामा उपलब्ध भए पनि स्त्रीरोग अर्थात् महिला स्वास्थ्यमा भने नेपाली भाषामा छँदै छैन भने पनि हुन्छ । यस्तैमा महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु र प्रस्तुतिका हिसाबले खँदिलो छ । यौवनावस्था, किशोरावस्थादेखि कुमारीत्व, महिनावारी गडबडी, डिस्मेनोरिया, इन्डोमेट्रिओसिस, निःसन्तान, महिलामा हुने सबै खाले क्यान्सर, पिसाब चुहिने समस्या, आकस्मिक गर्भ निरोध, परिवार नियोजनका साधनका भ्रम र यथार्थ, महिलामा गरिने विभिन्न इन्डोस्कोपीजन्य प्रविधि एवम् शल्यक्रियाका लागि गर्नुपर्ने तयारीबारे पुस्तकले सविस्तार सरल भाषामा वर्णन गरेको छ । तेस्रो लिङ्गीका विविध पाटोलाई पनि लेखकले स्थान दिएका छन् । विषयवस्तुका हिसाबले प्रत्येक घरमा सङ्ग्रह गरेर राखिनुपर्ने पुस्तक हो यो ।
AAIMAI KO KUNAI DESH CHHINA
TASLIMA NASRIN
INDIGO INK
Dear Ijeawele Arthat Naaribadi Ghosnapatra Ka Lagi Pandrah Sujhav Dear Ijeawele or A Feminist Manifesto in Fifteen Suggestions
CHIMAMANDA NGOZI ADICHIE,RAI BHRIKUTY
SAFU
Hami Sabai Naaribadi Hunuparchha We Should All Be Feminists
CHIMAMANDA NGOZI ADICHIE
Fill up your details to notify you when this book will be available