This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Ek Patakko Sainik Jeevanbharko Sainik

Ek Patakko Sainik Jeevanbharko Sainik

by  KAMAL THAPA,
ISBN: 9789937734783
Book Name:Ek Patakko Sainik Jeevanbharko Sainik
Author:KAMAL THAPA,
Publisher:SANGRILA BOOKS PVT. LTD.
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2021
Total Pages:157
Availablity: Only 3 Left in Stock
NPR 350.00

BOOK SUMMARY

कमल थापा वर्तमान नेपाली राजनीतिका वैकल्पिक वैचारिक धारका प्रतिनिधि पात्र हुन् । पञ्चायत कालमा राजनीति सुरु गरेका थापा हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष छन् । नेपाल सरकारको उपप्रधानमन्त्री रहिसकेका थापाले गह, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, ऊर्जा, सूचना र सञ्चार लगायत विभिन्न मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका छन् । सिद्धान्तप्रतिको अविचलित निष्ठा, अनुशासन र कठोर परिश्रम थापाका पहिचान हुन् । आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा कर्णेल छत्रबहादुर थापासम्बन्धी कमल थापाको यो संस्मरणमा तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण छ | कर्णेल थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनशमशेर र राजा महेन्द्रसँगको सामीप्य तथा पञ्चायत कालका अनुभवहरू पुस्तकमा समेटिएका छन् । रोचक र मार्मिक पारिवारिक प्रसङ्गहरूले पुस्तकलाई पठनीय बनाएको छ । समग्रमा एक सैनिकको सङ्घर्षपूर्ण आरोह-अवरोहको कथा हो यो पुस्तक ।

WRITE A REVIEW
Product name: Ek Patakko Sainik Jeevanbharko Sainik
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment