This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Nepali Itihasko Parivesh

Nepali Itihasko Parivesh

by  MAHESHRAJ PANT,
ISBN: 9789937594233
Book Name:Nepali Itihasko Parivesh
Author:MAHESHRAJ PANT,
Publisher:MARTIN CHAUTARI
Edition:REPRI
Language:NEPALI
Binding:Paper Back
Publish Year:2023
Total Pages:160
Availablity: Only 4 Left in Stock
NPR 399.00

BOOK SUMMARY

सामाजिक विज्ञानका विविध विषय—समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, संस्कृति, भूगोल आदि—मध्ये नेपालमा सबैभन्दा बलियो विधा हो इतिहास । पछिल्लो समय नेपालको इतिहासका विविध पक्षबारे थुप्रै काम भएको छ, त्यो पनि मूलतः नेपाली अध्येताहरूबाटै । इतिहास विषयको औपचारिक अध्ययन गरेका र नगरेका दुवै थरि अध्येता इतिहास लेखनमा संलग्न देखिन्छन् । नेपालको इतिहास लेखनले गति लिए पनि इतिहास-लेखन-प्रक्रिया उपर र ती कार्यमा संलग्न अध्येता (ऐतिहासिक) हरूबारे भने खासै चर्चा भएको पाइँदैन । नेपाली इतिहास-लेखनको एउटा विशिष्ट धार वा “स्कूल” लाई नेतृत्व गर्ने ऐतिहासिक महेशराज पन्तले नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी मार्फत त्यो अभाव पूर्ति गरेका छन् । केही लेखक (मसीजीवी) र नेपालको इतिहास विधामा काम गरेका अगुवा ऐतिहासिकहरू एवं तिनका कामको आलोचनात्मक समीक्षा यस पुस्तकमा सङ्गृहीत निबन्धहरूमा पाइन्छ । नेपाली समाज, यहाँको बौद्धिक परम्परा, इतिहास-लेखन र ऐतिहासिकहरूबारे चासो र रुचि राख्ने जोसुकैलाई नेपाली इतिहासको परिवेश उपयोगी छ ।

WRITE A REVIEW
Product name: Nepali Itihasko Parivesh
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment