के यो समयको चित्र हो ? के यो देशको अनुहार हो ? के यी कम्पनमा नेपालीका रगरगी कुदेका छन् ? यस्तै अनन्त प्रश्नका गुजुल्टामा उनको ललित चेतनाले फणा उठाएको देखिन्छ । आत्मपरकताको कठोर मन्थनलाई सजिलो प्रस्तुति, वैचारिकताको उज्यालो प्वाँख फडफडाइ, चेतनाको रौंचिरा दगुराइसँग उनी निबन्ध लेख्छन् । हाम्रै वरपरका घटना, चित्र, पात्र, बोलीवचनसँग आँखा जुधाएर संवाद कलाको क्षमता पस्कन्छन् उनी । आख्यानको स्वादमा नेपाली निबन्ध पस्कने खुबीका यी शब्दशिल्पीलाई आगोको बीउ खोज्ने साहसिक पाइलाको प्रशंसा गछौं । नेपाली निबन्धका इन्द्रेनीमा युवराज नयाँघरेले थप रङ भरेको गौरव गरेका छौं हामीले । Read more at: https://thuprai.com/book/aagoko-biu/?srsltid=AfmBOorFFOgYPBj1NuRMAbpbfKP3rrB8VZAx1usYo6IiOxW7gvo3WDSu
Yaar
NAYAN RAJ PANDEY
FINEPRINT BOOKS
Sangya Sarbanam
DHA.CHA. GOTAME
PHOENIX BOOKS KTM
Ghumifiri Bandipur
SHRESTHA CHIJ KUMAR
Ma Kitty Biralo
SUKANYA WAIBA
Dhartimathi ko Daabi
VINDA PANDE
SANGRILA BOOKS PVT. LTD.
Ba Aama
RAMLAL JOSHI
BOOK HILL PUBLICATION PVT. LTD.
Asahamati 2
SAURABH
America Oh America
HIRANYA BHOJPURE
RATNA PUSTAK BHANDAR
Tribhuvanki Erica
LEUCHTAG ERICA,MISHRA SAROJ
ANUSHKA PRAKASHAN PVT. LTD.
Fill up your details to notify you when this book will be available