This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Maa Ba Aash Bishwas Bikash

Maa Ba Aash Bishwas Bikash

by  KARNA SAKYA,
ISBN: 9789937189484
Book Name:Maa Ba Aash Bishwas Bikash
Author:KARNA SAKYA,
Publisher:PANINI BOOKS
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Total Pages:255
Availablity: Only 3 Left in Stock
NPR 555.00

BOOK SUMMARY

जीवनभरि सपना देखें, सोचें, बोलें, लेखें र लेखेको गरें, सधैं आफूलाई नायक ठानें तर जब सफलताको एक्स-रे गरेँ, तब थाहा भयो मेरो गहिरो जग त माँ र बाको सङ्घर्ष र संस्कारले निर्माण गरेको रहेछ । यहीँबाट सुरू हुन्छ, मेरो जीवनको कथा... एकरात मैले आमालाई सपनामा देखें- उहाँ झलझलाउँदो रुपमा मसँगै खाटमा बस्नु भयो । गालामा सुमसुम्याउँदै भन्नुभयो, "पुटा, यति अबेरसम्म काम नगर्नु, तिमी पनि बुढो भइसक्यौ ।" म चकित हुँदै भनें, "माँ ! तपाई त बित्नुभएको होइन र ?" त्यतिखेरै सपना टुट्यो, र मलाई अफसोच लाग्यो मैले त्यो प्रश्न किन गरेँ ? अन्तर्द्वन्द्वका क्षणहरु असह्य थिए । म सबैको कुरा सुन्थें तर मौन नै बस्थें । भित्रभित्रै हृदय र मस्तिष्कबीच भीषण द्वन्द्व चलिरहेको थियो । एकातिर माया र पारिवारिक जिम्मेवारी, अर्कोतिर प्रेमिल सम्बन्ध र नयाँ भविष्यको मोह । यही दोधारमा टिकिरहनु नै मेरा लागि सबैभन्दा ठूलो चुनौती बन्यो.... संसारको जुनसुकै कुनामा भाग्य खोज्न गए पनि, जीवनको साँचो खजाना आफ्नै घरको आँगनमै लुकेको हुन्छ । यो केवल साहित्यिक अभिव्यक्ति होइन, जीवनको यथार्थ हो...

WRITE A REVIEW
Product name: Maa Ba Aash Bishwas Bikash
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment