This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Kara
ISBN: 9789937068062
Book Name:Kara
Author:SUSHILA KARKI,
Publisher:KITAB PUBLISHERS PVT. LTD.
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2020
Total Pages:227
Availablity: Out of Stock Notify me
NPR 450.00

BOOK SUMMARY

Kara is the first novel of Nepal's first-ever female Chief Justice of the Supreme Court, Sushila Karki. In this book, she explains the pain, oppression, and difficulties that Nepali women have to go through as well as the circumstances that lead them to crime. The setting of the novel is Biratnagar Jail, where Karki herself had to spend some time as a prisoner for being a part of the democratic movement. कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्रै बन्धन होइन, समाजले उनीहरूलाई लगाएका अनेक बन्धनको कथा यसमा छ । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ मा जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा भन्ने यो उपन्यास जेलभित्रको बेग्लै निरङ्कुशताको कथा पनि हो । समाजले परित्याग गरेका, देशका लागि हानिकारक भनेर जेलमा सडाइएका उपेक्षित महिलाहरूको दुःख र वेदनाको कथा हो । बेकसुरलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा हो- कारा ।

WRITE A REVIEW
Product name: Kara
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment